भेग राज थापा
दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका – ३ निवासी गिरिराज आफ्नो सामाजिक संजाल फेसबूकमा लेख्छन् ” खबरदारी छ यदि अहीलेसम्म लगाएको अडान खुल्यो र सड्ककाे व्यवस्थापन भएँन भनें हामी परदेश बाट आएर ति उद्योग काे टिप्पर माथी आगो लगाउने छम धेरै भयो तिमिहरूकाे नाटक बंगलाचुलीका युवा साथिहरू यो मेरो पोस्ट लाई सक्दो शेर गरी दिनु होला किन कि हामी ले धेरै सहेर बसेका थियौं अब सहने छैनौं किन भने हाम्रो २ पुस्ता मरेर जानु भयो तर अहिलेसम्म तेई हालत छ। ४/४ ओटा उद्योग छ र एउटा सडक छ तेई सडक मा हजारौं गाडी हरू गुड्छ तर तेई हजारौं गाडी गुड्ने एउटा सडक मर्मत हुन सक्दैन भने। अब हामी सडकमा गाडी पनि गुड्न दिने छैनौ हामीले , यो मेरो मात्र भनाइ होईन बंगलचुली गाउँपालिकाकाे जनता काे आवज हो भनाइ होः त्यसैले म यहाँ परदेश बाट पनि वर्निङकाे साथ भन्दै छु होस् गर्नु हाेला है सबै जनाले अनी अर्को कुरा तल पढ्नु


