London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

वलीले गरे गाउपालिकाको गाडी फिर्ता ।

Date:

आइतबार, चैत २७,२०७८
भेग बहादुर थापा मगर
दाङ बङ्गलाचुली : दाङको बङ्गलाचुली गाउपालिका अध्यक्ष भक्त बहादुर वलीले प्रयोग गर्दै आएको रा १ झ ६१६ नम्बरको बोलेरो जिप आइतबार पालिका कार्यालयमा बुझाएका छन ।यही २०७९ बैशाख ३० गते हुने स्थानीय तहको चुनावका कारण निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसारको नियम पालनाको कदर गर्दै उक्त गाडी फिर्ता गरेको पालिका सूचना अधिकारी गोपाल केसीले जानकारी गराए । निर्वाचन आयोगले आचारसंहिता जारी गरेकाले पालिकाको गाडी प्रयोग गरिरहदा आचारसंहिता विपरीत काम हुने भएकाले आफुले पालिकाको गाडी फिर्ता गरेको दाङ बङ्गलाचुली गाउपालिकाका अध्यक्ष भक्त बहादुर वलीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...