London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

खेत जोत्दै गर्दा गोरुसङ्गै खसेर मृत्यु भएका ऐडी परिवारलाई ३ लाख सहयोग प्रदान ।

Date:

भेग राज थापा,

आइतबार, जेठ १८, २०८२

दाङ :- बझाङको बुंगल नगरपालिका ८ सिल्केझार निवासी ५५ वर्षीय सुका ऐडीको गत वैशख ३० गते खेत जोत्ने क्रममा ५०० मिटर तल गोरुसङ्गै खसेर ज्यान गएको थियो ।

उनको त्यो दुखद घटनाले गर्दा घरमा रहेका साना साना छोरा छोरिको बिचल्ली भएको र घरमा कमाउने अरु कोही नहुँदा आर्थिक समस्या भएपछी स्थानिय सहयोगी भावना भएका केहि व्यक्ती हरु मार्फत संकलित ३ लाख १४ हजार ५ सय ८ रुपैया नगद सहयोग प्रदान गरिएको स्थानिय हर्क ऐडीले जानकारी गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...