London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

Date:

१४, कार्तिक २०८१, बुधवार
हर्नोक :- दाङ घोराही उपमहानगरपालिका १ हर्नोकमा गत सोमबार देखी चलेको एच के क्रिकेट कपको उपाधी सप्तरङी क्रिकेट क्लवले चुम्न सफल भएको छ । बुधवार भएको फाईनल खेलमा के एस क्रिकेट क्लवलाई तीन दशमलव एक ओभरको खेलमै ७ विकेटले पराजित गर्दै सप्तरङी क्रिकेट क्लव फाटाले प्रथम एच के क्रिकेट कप सहित नगद रु २० हजार चुम्न सफल भएको हो ।


निर्धारित १० ओभरको खेलमा टस जितेर पहिला ब्याटिङको गर्न आएको के एसले निधारित १० ओभरमा ८ विकेटको क्षतीमा ५१ रन बनाउन सफल भएको थियो । दोर्णले १५ बल खेल्दै १ छक्काको मद्धतले २० रन र हेमन्तले १ छक्का सहित ९ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले रन बनाउनु सकेनन ।

५१ रनको झिनो लक्ष्य लिएर मैदानमा आएको सप्तरङी टिमले ६ दशमलब ९ ओभरमा लक्ष्य भेटाउन सफल भएको हो । बलियो खेलाडी समेत रहेको सप्तरङी टिम सुरुवाती ओभरमा निकैनै दवाद रहेको थियो सुरुवाती ४ ओभरमा मात्र २५ रन बनाउन सफल भएको थियो अन्तिम ३ ओभरमा के एस क्लव समालिन नसक्दा प्रथम एच के क्रिकेट कपको उपाधि चुम्न असफल भएको । जसको कप्तान सन्दिपले २६ रन थप्दै नटआउट भएका थिए ।

हार सहित उपविजेता बनेको क्रिकेट क्लवले नगद १० हजार सहित कप, मेडल प्राप्त गरेको हो । तीन दिन सम्म चलेको प्रतियोगितामा ९ टिमको सहभागी रहेको थियो जस्मा काभ्रे श्रीवारी क्रीकेट क्लब , जुम्लेपानी क्रीकेट क्लब, भि.आर.सि.सि हर्नोक, सप्तरङ्गि क्रिकेट क्लव, पुरुङ क्रीकेट क्लब, स्युजा क्रीकेट क्लब भि.आर.सि.सि हर्नोक बि, सुनौलो क्रिकेट क्लब छिप्पन र रोयल बङ्गलाचुली  क्रीकेट क्लब लगाएतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...