London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

Date:

भेग राज थापा,

विहिबार, साउन १, २०८२

दाङ :-दाङको प्रसिद्ध धार्मिक स्थल धारापानी जाने सडकमा बनेको पुलमा बाढीले क्षती पूराएको एक बर्ष बितिसक्दा पनि मर्मतकार्य हुन सकेको छैन ।दाङको घोराही उपमहानगरपालिका –५ र ६ को सिमानामा रहेको बबई नदीमा बनेको पुलको किनारा गत बर्ष असारमा आएको बाढीले क्षती पूराएको हो । बाढीले पुलको किनारा भत्काउदा सडक साधुरो छ ।

धारापानी मन्दिरमा साउन महिनाभर शिवपुरान तथा शृङ्गारिक महाआरती संचालनको तयारी गरिरहेको छ।हजारौं भक्तजनको एकमात्र गन्तव्यको सडकको पुल जोखिममा रहेको छ । बाढीले पुलको किनारा भत्किएर जोखिम बढेको एक बर्ष भैसक्दा पनि मर्मतसंभार हुन सकेको छैन । पैदल यात्रु र सवारी चालकलाई समस्या परेको स्थानीय बताउँछन् ।

दाङबाट समानुपातिक सभासद मेनका पोखरेलले सदनमा बाढीले पुलमा क्षती भएको र तत्काल मर्मतसम्भारको कुरा राखेको पनि एक बर्ष भन्दा बढी समय हुँदा पनि कुनै सुनुवाइ भएको छैन। भत्केको पुलको किनारामा जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीयको दुखेसो छ ।। Source : khoj raphtar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...