London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

बालबालिकाका लागि डिजिटल एप ‘वर्णमाला २’ सार्वजनिक

Date:

बालबालिकाका लागि डिजिटल एप ‘वर्णमाला २’ सार्वजनिक

काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन सकेकाे छैन । जसको असर बालबालिकाको शिक्षामा परिरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै बालबालिकाको अध्ययन सहज बनाउने उद्देश्यका साथ फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) नेपाली वर्णमाला २ डिजिटल एप सार्वजनिक गरेको छ ।

गुगल प्ले स्टोरमा निःशुल्क रुपमा उपलब्ध भएको एपमा बालबालिकाहरूका लागि व्यञ्जन वर्ण, चित्र बनाऊ, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदि विषयलाई समेटिएको कम्पनीले जनाएको छ ।

‘नेपाली वर्णमाला नेपाली बालबालिकाहरूका लागि तयार पारिएको नेपाली डिजिटल एप हो,’ कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी भन्छन्, ‘यसले बालबालिकाको बौद्धिक तथा मानसिक विकासका समेत मद्दत पुग्नेछ ।’

यसमा उपलब्ध खेल तथा मनोरञ्जनका क्रियाकलापले पनि बालबालिकाको बौद्धिक विकासमा मद्दत पुग्नेछ ।

कम्पनीका संस्थापक तथा सीईओ विक्कि महतले भने, ‘यस एपमा भिडिओ तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्वारा बालबालिकाको ध्यान केन्द्रित गराई उनीहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने मद्दत गर्नेछ ।’

कम्पनीका अनुसार यो एप समय समयमा अपडेट गर्दै नेपालका रैथाने मौलिक भाषामा पनि उपलब्ध गराइने छ । टेकपाना डटकम बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...