spot_img

अनावश्यक बैठक भत्ता हटाएर बिकासमा खर्चिन्छु – रेशम पुन ” चट्याङ ” माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्बारी

Date:

आइतबार, बैशाख १८,२०७९
नौलो बिहानी डट कम
रोल्पा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार रेशम पुन ” चट्याङ ” ले सरकारले दिएको बैठक भत्ता कटौती गरेर बिकासमा खर्चिने बताउ भएको छ।

स्थानीय तहको निर्वाचन नजिकिए सङ्गै रोल्पाको त्रिबेणि गाउपालिका वडा नम्बर ५ को चुनाबी प्रचारप्रसार तथा चुनाबि आमसभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पुनले गाउपालिकाले लागू गरेको चित्त नबुझ्दो शिक्षाको नितिनियम अबस्यक्ता अनुसार परिवर्तन गर्ने , अनावश्यक करको दायर घटाउने , बाटोघाटो तथा बिकाश निर्माणका कार्य ५ बर्षमै कायपलत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसका लागि जनतासङ्ग हातेमाले गर्दै अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सद्स्य तथा गाउपालिका इन्चार्ज भक्त बहादुर घर्तीको सभाध्यक्षबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सद्स्य तथा त्रिवेणि गाउपालिका अध्यक्ष पदका उम्मेदवार रेशम पुन चट्याङ, उपाध्यक्ष भागिसरा खड्का , माओवादी केन्द्र त्रिवेणि गाउपालिका पार्टी अध्यक्ष सेरसिङ बन्दिपुरे, सचिब सुमित राणा, नेकपा माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष उम्मेदवार राम प्रसाद राणा लगायत सदस्यहरुको उपस्थित थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...