spot_img

रकम नभएको चेक दिएर घारीमा लुकेर बसेकी महिला पक्राउ

Date:

काठमाडौं– बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्।

1140x725

 

रकम नभएको चेक दिएर फरार हुँदै निगालो घारीमा लुकेर बसेको अवस्थामा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो।पुनले दिएको ३ लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जोहरी दिएका थिए। त्यसपछि घारीमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी पुनविरुद्ध बैकिङ कसुरको अभियोगमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी सुन्दर तिवारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...