spot_img

अम्बिका मा वि हर्नोकमा शान्तिपुर्ण मतदान हुदै

Date:

भेग राज थापा ,मंसिर ४, दाङ

आज देशैभर प्रतिनिधि र प्रदेश सभाको चुनाव भैरहेको छ। कतै शान्तिपूर्ण र कतै भने गोली समेत चलेको छ
यसैगरी दाङको क्षेत्र न १ मा पर्ने अम्बिका मा वि हर्नोकमा भने शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ। गत स्थानीय तह चुनावमा पनि निकै शान्तिपूर्ण रूपमा मतदान भएको थियो । स्थानीय चुनावमा ५७१ मतदाता रहेका थिए भने अहिलेको समयमा थप ६ जनाले निर्वाचन आयोगमा नामावली राखेपछि यस निर्वाचन केन्द्रमा जम्मा ५७७ जनाको नामावली रहेको छ । अहिले यो समाचार तयार पार्दा सम्म ५० महिला र ५० पुरुष गरि जम्मा १०० जनाले मतदान गरिसकेका छन । बिहान ७ बजेबाट सुरु भएको मतदान निरन्तर रूपमा साझसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...