spot_img

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

Date:

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै गरेकाे ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बबई साेतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। सोमबार बिहान करिब ५ बजे बस दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परेर घाइते भएकाहरूकाे लमही अस्पतालमा उपचार भइरहेकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

‘बस अनियन्त्रित हुँदा दुर्घटना भयाे। घाइतेहरूकाे उद्दार गरेर अस्पताल लगिएको छ।मानवीय क्षति भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...