London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

कैलाली घटनामा संलग्न व्यक्ति पक्राउ नगरेको भन्दै स्थानीयले गरे गाउँपालिकाको कार्यलय तालाबन्दी,तोडफोड र झडप(भिडियो हेर्नुहोस्)

Date:

कैलाली घटनामा संलग्न व्यक्ति पक्राउ नगरेको भन्दै स्थानीयले गरे गाउँपालिकाको कार्यलय तालाबन्दी,तोडफोड र झडप(भिडियो हेर्नुहोस्)

पौष २ गते कैलाली जिल्लाको जानकी गाउँपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर ह’त्या भएको थियो । घर नजिकैको जंगलमा रुखमा बा’धि’एको अवस्थामा उनको श’व फे’ला परेको थियो । उनको श’री’र रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’रि’लो ह’ति’यार प्रयोग गरि टा’उको छि’ना’एको अवस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खोलिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका थिए ।

उक्त घ’टना अहिले निकै चर्चामा रहेको छ । घ’टना भएको केही समय पछि अर्जुनकी श्रीमतिलाई मनोज भण्डारी भन्ने ब्याक्तिले फोन गरि उक्त घ’ट’ना आफुले घ’टा’एको भनी जानकारी दिएका थिए । मनोज र उनका साथिहरु बोलेको अडियो रेकर्ड बाहिरिएको निकै दिन भै सकेको छ । अडियोमा आफुहरुले घाँ’टी र शरी’र अ’लग गरिदिएर आफुहरु भागिसकेको बताएको सुनिन्छ । मनोजले दाइ भनी सम्बोधन गर्ने एक ब्याक्तिलाई आफुहरुले उक्त घ’ट’ना घ’टा’एको बताएको अडियोमा सुनिन्छ ।

अहिले घ’ट’ना भएको १ हप्ता बितिसक्दा पनि कोहि ब्याक्ति पक्राउ पर्न नसक्नु प्रसाशनले घ’ट’नालाई गम्भीर रुपमा नलिएको या त अ’प’रा’धीसगैँ मि’ले’म’तो रहेको भन्दै स्थानिय तथा अर्जुनका आफन्तले गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेका छन । दो’षी’लाई प’क्रा’उ नगरेसम्म कुनै पनि प्रशासनिक काम हुन नदिने भने उनिहरुले बि’रो’ध गरेका छन । आफुहरुले गरेको शान्तिपूर्ण बि’रो’धमा प्र’हरीले ह’स्त’क्षे’प गरेकाले आफुहरुले अहिले ता’ला’बन्दि गर्नु परेको स्थानियहरुले बताएका छन ।

घ’ट’ना भएको १ हप्ता भन्दा धेरै समय बितिसक्दा पनि प्रदेश तथा स्थानीय सरकारले पनि केही चासो नदिएको उनिहरुको भनाई छ । साथै प्र’हरी प्रशासनले पनि यश घ’ट’ना’लाई ग’म्भीर रुपमा नलिएको उनिहरुको भनाई छ । अहिले यो घटनालाई दलितको नाम दिएर स्थितिलाई अर्कै तर्फ मोड्न खोजेको भन्दै स्थानियहरुले यो जातिय मुद्दा नभएको भन्दै यहाका सम्पुर्ण जातजातिका मानिस सहभागी भएको बताए । जातियताको नाम दिएर सद्भाव भड्काउन खोजिएको उनिहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...