https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers
spot_img

कैलाली घटनामा संलग्न व्यक्ति पक्राउ नगरेको भन्दै स्थानीयले गरे गाउँपालिकाको कार्यलय तालाबन्दी,तोडफोड र झडप(भिडियो हेर्नुहोस्)

Date:

कैलाली घटनामा संलग्न व्यक्ति पक्राउ नगरेको भन्दै स्थानीयले गरे गाउँपालिकाको कार्यलय तालाबन्दी,तोडफोड र झडप(भिडियो हेर्नुहोस्)

पौष २ गते कैलाली जिल्लाको जानकी गाउँपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर ह’त्या भएको थियो । घर नजिकैको जंगलमा रुखमा बा’धि’एको अवस्थामा उनको श’व फे’ला परेको थियो । उनको श’री’र रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’रि’लो ह’ति’यार प्रयोग गरि टा’उको छि’ना’एको अवस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खोलिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका थिए ।

उक्त घ’टना अहिले निकै चर्चामा रहेको छ । घ’टना भएको केही समय पछि अर्जुनकी श्रीमतिलाई मनोज भण्डारी भन्ने ब्याक्तिले फोन गरि उक्त घ’ट’ना आफुले घ’टा’एको भनी जानकारी दिएका थिए । मनोज र उनका साथिहरु बोलेको अडियो रेकर्ड बाहिरिएको निकै दिन भै सकेको छ । अडियोमा आफुहरुले घाँ’टी र शरी’र अ’लग गरिदिएर आफुहरु भागिसकेको बताएको सुनिन्छ । मनोजले दाइ भनी सम्बोधन गर्ने एक ब्याक्तिलाई आफुहरुले उक्त घ’ट’ना घ’टा’एको बताएको अडियोमा सुनिन्छ ।

अहिले घ’ट’ना भएको १ हप्ता बितिसक्दा पनि कोहि ब्याक्ति पक्राउ पर्न नसक्नु प्रसाशनले घ’ट’नालाई गम्भीर रुपमा नलिएको या त अ’प’रा’धीसगैँ मि’ले’म’तो रहेको भन्दै स्थानिय तथा अर्जुनका आफन्तले गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेका छन । दो’षी’लाई प’क्रा’उ नगरेसम्म कुनै पनि प्रशासनिक काम हुन नदिने भने उनिहरुले बि’रो’ध गरेका छन । आफुहरुले गरेको शान्तिपूर्ण बि’रो’धमा प्र’हरीले ह’स्त’क्षे’प गरेकाले आफुहरुले अहिले ता’ला’बन्दि गर्नु परेको स्थानियहरुले बताएका छन ।

घ’ट’ना भएको १ हप्ता भन्दा धेरै समय बितिसक्दा पनि प्रदेश तथा स्थानीय सरकारले पनि केही चासो नदिएको उनिहरुको भनाई छ । साथै प्र’हरी प्रशासनले पनि यश घ’ट’ना’लाई ग’म्भीर रुपमा नलिएको उनिहरुको भनाई छ । अहिले यो घटनालाई दलितको नाम दिएर स्थितिलाई अर्कै तर्फ मोड्न खोजेको भन्दै स्थानियहरुले यो जातिय मुद्दा नभएको भन्दै यहाका सम्पुर्ण जातजातिका मानिस सहभागी भएको बताए । जातियताको नाम दिएर सद्भाव भड्काउन खोजिएको उनिहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

बर्दिया देखी दाङ आउँदै गरेको बस दुर्घटना

दाङ १५ पौष  दाङ : दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा...

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...