spot_img

आफ्नै बिहेमा ३ लाखको पैसाको माला लगाएर भाईरल भएका दुलाह र दुलही (भिडियो सहित)

Date:

  1. आफ्नै बिहेमा ३ लाखको पैसाको माला लगाएर भाईरल भएका दुलाह र दुलही (भिडियो सहित)

आफ्नै बिहेमा ३ लाखको पैसाको माला लगाएर भाईरल भएका दुलाह र दुलही मिडियामा। मामाको छोरी भगाए रातको १२ बजे। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

https://youtu.be/gYs81UdH1W4
यो पनि पढ्नुहोस्

आफ्नै दिदिको छोराले कुबेतको नौ सय डिनरमा बेच्यो, ३ त’लाबाट हा’म फा’लेर एम्बेस्सी गएँ (भिडियो हेर्नुस)

कुबेतमा रहेको नेपाली दूतावासले समेत आफुलाइ बिक्री भैसकेको र ह’ल’च’ल गर्न नपाउने बताएपछी तिनतला घरमाथिबाट हा’म फा’लेर दुताबासमै गएर क्वारेन्टाइन बसि नेपाल फर्किएकी सितालाइ कुबेतिले दिएको या’तना यतिसम्म क’ठोर

मानव बेचबिखन त्यसमाथी अझ महिला बेचबिखनका घटनाहरु हाम्रो नेपाली समाजमा कुनै नयानौला बिषय भने हैनन । समाचार पत्रपत्रिकामा मात्र नभएर हाम्रै गाउठाउका महिलाहरु पनि बिदेशमा बेचिएका खबरहरु हामी सुन्न अनि देख्न पाइरहेका हुन्छौ । विशेष गरि राम्रो काम दिने, बिदेश पुर्‍याइदिने प्र”लो”भ”न देखाएर यस्ता क्रियाकलापहरु हुनेगरेका हामी पाउछौ । आजको घटना भने एक महिलाकै बे”च”बि”ख”न कै सम्बन्धमा रहेतापनि अलिक भिन्न किसिमको रहेको छ ।

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? पछिल्लो समय महिलाहरुको पनि वैदेशिक रोजगारिमा चासो बढ्दै गएको छ जसले थुप्रै स”मस्याहरु पनि उत्पन्न भएको छ भने साथमा कसैको जिबनमा सकारात्मक पनि बनेर आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...