spot_img

लागुऔषध खैरो हिरोइन सहित कञ्चनपुरमा एक जना पक्राउ

Date:

१० पौष, २०७८ कञ्चनपुर । कञ्चनपुको बेदकोट नगरपालिका लागुऔषधसहित एक जना पक्राउ परेका छन ।

क्राउ पर्नेमा नगरपालिकाको वडा नम्बर ९ सुन्दरपुर बस्ने वर्ष २८ का जितेन्द्र बिष्ट रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत संघीय लागुऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरी टोली बिष्टलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट नगद ७ हजार र कालो प्लाष्टिकभित्र राखेको १.०२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...