spot_img

यिनै हुन सन्जु भाईको भिडियो पछाडीबाट खिचेर भाइरल बनाई दिने व्यक्ति , भन्छन बच्चा बोकी नाच्दै थिए मैले भिडियो बनाइदिए (भिडियो सहित)

Date:

यिनै हुन सन्जु भाईको भिडियो पछाडीबाट खिचेर भाइरल बनाई दिने व्यक्ति , भन्छन बच्चा बोकी नाच्दै थिए मैले भिडियो बनाइदिए (भिडियो सहित)

गुल्मी जिल्ला को मुसिकोट नगरपालिका वडा नं ८ का सन्जु परिवार अहिले सामाजिक संजाल टिकटक मा भाइरल भएका छन्।घरको आर्थिक अवस्था नाजुक भएको कारण ४ कक्षा मा पढ्दै गर्दा पढाई लाई निरन्तर दिन नसकेपनि उनि बेला बेला स्कुल जाने गर्दथे।

एकदिन स्कुल को कार्यक्रम मा पुगेका संजु आफ्नै ताल मा नाच्न थाले। अगाडी स्टेज मा गएर नाच्दा पैसा लाग्ने भएको हुनाले उनि पछाडी नै नाचे। आफु संग प्रतिभा भएपनि पैसा नभएको कारण पछाडी नाच्न बाध्य भएका सन्जु रातारात भाइरल भएका छन।

जे काम गर्दा पनि पैसाको आबश्यक पर्ने भएको कारण ले पनि सन्जु को प्रतिभा आगाडी बढ्न सकेको छैन। सन्जु रातारात भाइरल भएको कारण उनि अहिले मिडिया मा आएका छन्।

उनले मिडिया मा भनेका छन कि मेरो प्रतिभा लाई धेरै नै मन पराईदिनु भएको मा धेरै धेरै धन्यबाद।सन्जु भन्छन , मलाई भाइरल भनेको के हो थाहा नै थिएन , त्यो त दर्शक हरुले धेरै नै माया र साथ् भन्ने रहेछ। मलाई मेरा साथि हरुले त भाइरल भयछस भन्दा धेरै नै खुसि भए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...