spot_img

यी जोडीको टिकटकमा अनौठो हर्कत, एकाएक भाइरल बन्यो भिडियो (भिडियो सहित)

Date:

यी जोडीको टिकटकमा अनौठो हर्कत, एकाएक भाइरल बन्यो भिडियो (भिडियो सहित)

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजिक सञ्जालमा समय बिताउन थालेका छन् ।

आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।

सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।

किनकि यसमा केवल दुईवटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेट|मा अरुको खिल्ली उडाउने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने|सियामा टिकटकमाथि प्रति`बन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अश्ली`ल सामाग्री अप`लोड तथा शेयर गर्नका लागि टिकटकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामा`सँगै टिक`टकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।

आजकल धेरैजसो एपहरुले आर्टि`फिसियल इन्टेलिजेन्सको सह`योगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जान`कारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।

कतिपय मानिस हरुले आफू भाइरल हुनका लागि अनेक थोक गर्ने गर्छन् । त्यसै मध्यको एउटा भिडियो हेरौं …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...