spot_img

दाङको कैदी फरार प्रकरण : जेलर, प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दार पक्राउ

Date:

दाङ, पुस १३ ।

कैदी भागेको घटनामा जेलर र प्रहरी हवल्दारको समेत संलग्नता देखिएपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको छ ।

https://youtu.be/U8vBSX3GsuE

जेलर युवराज परियार, प्रहरी ईन्चार्ज, प्रहरी  सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई पक्राउ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले जानकारी दिए ।

केहीबेर अघि मात्रै उनीहरुलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको ओलीले जानकारी दिए । परियारलाई जेलरबाट मुक्त गरि जिल्ला प्रशासन कार्यालयमा तानिएपछि ओलीलाई नयाँ जेलरका रुपमा घोराही कारागारामा खटाईएको छ ।

जेलर ओलीका अनुसार कैदी भगाउने कार्यमा पहिलाका जेलर परियार अनि प्रहरी ईन्चार्ज र हवल्दारको समेत संलग्नता देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...