London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

दुई दिनमै ९ जनाबाट ब’लात्कार एक महिला अझै थप र’हस्य खुल्दै ।

Date:

दाङ , १४ पौष । सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया महिलाको आफ्नै वाध्यता थियो । पति भारतमा रोजगारीका लागि गई वेप’त्ता भएका थिए । दुई सन्तानको लालनपालन गर्ने चुनौती थियो । काम पाइने आशामा उनी १२ पौषमा राजधानीमा आइपुगिन् ।

उनी मुगुका युवराज बडुवाको सम्पर्कमा पुगिन् । बडुवाल वैदेशिक रोजगारीका लागि काठमाडौं आएका थिए । उनले आफू बसेको गेष्ट हाउसमा मुगुको रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई बोलाए ।

बडुवाल र नेपाली दुवैले महिलामाथि बलात्कार गरे । उनीहरु मदिरा सेवन गरी बलात्कारमा संलग्न भएको खुलेको छ ।

१३ पौषमा महिलालाई थप पुरुषहरुले अरु गेष्ट हाउसमा लगेर बलात्कार गरे । उनलाई फरक गेष्ट हाउसमा लगेका थिए । धेरै पुरुषहरुले बलात्कार गरेपछि महिला बेहोश जस्तै अवस्थामा पुगिसकेकी थिइन् ।

अर्धचेत अवस्थामा १३ पौषको अपरान्ह महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगिन् । उनले आफूमाथि बलात्कार भएको बताइन् । १० जना पुरुषले बलात्कार गरेको बयान दिइन् । उनको तत्काल स्वास्थ्य जाँच भयो । त्यसपछि प्रहरीले गेष्ट हाउसहरुमा अनुसन्धान बढायो ।

युवतीलाई सबैभन्दा पछि बलात्कार गरेको अभियोग लागेका गोपालकुमार श्रीष सुरुमै पक्राउ परे । त्यसपछि उजूरी परेको जानकारी पाएर आरोपीहरु भाग्न खोजे । तर, प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । लुकेको अवस्थामा बसेका युवतीलाई सुरुमा गेट हाउसमा लाने युवराज बडुवालसहित हिक्मत नेपाली, रतन नेपाली, दिपक नेपाली, शिवहरी बुढा र सुरेश सेजुवाल गरी ६ जना एकै ठाउँबाट पक्राउ परे ।

१४ पौषको विहान हस्त नेपाली पक्राउ परे । महिलालाई बलात्कार गर्ने ९ जना युवामध्ये ८ जना पक्राउ परेका छन् । सबै आरोपी वैदेशिक रोजगारीका लागि जान लागेकाहरु थिए । उनीहरुमध्ये एकजना १५ पौषमा कतार उड्ने तय भएको थियो । महिलामाथिको बलात्कारको अभियोगमा उनीहरु पुषको ठण्डीमा प्रहरी हिरासतमा परेका छन् ।

प्रहरीले ८ जनासँगको बयानका आधारमा महिला कसरी युवाको सम्पर्कमा आइन् र के के भयो भन्ने पत्ता लगाएको छ । यसबारे वृस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, यति धेरै पुरुषको सम्पर्कमा महिला कसरी पुगिन् र गेष्ट हाउसमा बलात्कार हुँदा किन पहिल्यै उजूरी गरिनन् भन्ने प्रश्न उब्जिएको छ । यो घटनाको थप रहस्य खुल्दै जाने देखिएको छ । समाचार स्रोत : reporters nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...