बुधबार पुष १४, २०७८,भेग राज थापा केहि दिन अघि समाजिक सँजाल टिकटकमा एउटा भिडियो निकै भाईरल बनेको थियो । भर्खरक देखिने १७, १८ बर्षकी एक युवति जंङगलको बिचमा छटपटाईरकी भिडियो ढकाल कबिता नामक टिकटक बाट भिडियो सार्बजनिक भयो ।
उक्त भिडियो सार्बजिक गरेको केहि दिनमै यतिबेला समाजिक सँजाल भरीे भाइरल भयो र ति युवतिको बिषयमा सबैको चासोको बिषय बन्यो ।
भिडियोमा उक्त युवति रुखको फेदमा छ’टप’टिएरहेको देखिन्छ । अरु मान्छेहरु गलल हासेको देख्न र सुन्न सकिन्छ । टिकटक बनाईरहेको देखिन्छ । तर त्यहा ति युवतिलाई कसैले वास्ता गरेको देखिदैन । अस्पताल लग्नुको सातो उल्टै छ’टप’टाईरकी युवतिको खि’ल्ली उडाईरहेको देखिन्छ ।
त्यहि भिडियो भाईरल बनीसके पछि सबैको नजर त्यहि भिडियोमै अडिक रहयो । उक्त भिडियोकोे कमेन्टमा राम्रा नराम्रा कमेन्टहरुको उकालो लाग्यो । ।यतिबेला उक्त भिडियो आफन्ती सम्म पुगेछ । त्यस पश्चात नौलो बिहानी डट कमको अफिसमा फोन आयो । ति युवतिका आफन्ती राधा आचार्यले पत्रकार भेग राज थापा सँग गरेको कुराकानी :-
पत्रकार : जँगलको बिचमा छ’टप’टाईरहेकी युवति तपाईले
चिन्नुहुन्छ ?
राधा आचार्य :हजुर चिन्छु मेरो आफन्ती हो ।
पत्रकार :उहाको नाम ठेगाना खुलाई दिनुस त ?
राधा आचार्य :उसको नाम कमला आचार्य हो अहिले १८ बर्सकी भईन। घर खोटाङ जिल्ला मजुवागढि नगरपालिका १ मा पर्छ ।पत्रकार : यो घ’टना कसरी हुन पुग्यो ?
राधा आचार्य : मंसीर महिनाको अन्तिम तिर पढनलाई भनेर उसको अन्टिको घर झापाको उर्लाबारी गएकी हुन । भर्खर गएको शनिबार सम्म सम्र्पकमा रहेकी उनी एकाएक सम्पर्क बिहिन बनीन सर ।
पत्रकार : उनी भिडियोमा हेर्दा जँगलको बिचमा छटपटीरहेको देखिन्छ, आफन्ती अन्टीको भनाई के छ ?
राधा आचार्य :उसको अन्टिको भनाई अनुसार १, २ दिन अघिदेखी महिनाबारी भएको छ मलाई , पेट दुखिरहन्छ , सहन गारो हुन्छ बिष खाएर मर्छुु भन्थि अनि किन खाने भनेर सम्झाको हो । अस्पताल पनि लगेको हो ।
पत्रकार :अनि यो घट’ना केही दिन अघिको रहेछन । हिजो मात्रै उनको मृ’त्युको खबर पोस्ट गरीयो यस बिषयमा के बुझनु भको छ ?
राधा आचार्य : हामीले उसको अन्टि सँग कुरा गर्यौ अस्पताल बाट आइसकेपछि बि’ष खाएर उर्लाबारीको जँगलमा छटपटिदै रहेछ त्यहाका स्थानियले देखेछन ।
पत्रकार : त्यहा भिडियोमा मान्छेहरु खुसियाली मनाईरहको देखिन्छ ,के बुझनु भको छ ?
राधा आचार्य :खास त्यहा उसले बिष खाएकै हो भने बि’ष खादाको अबस्था कस्तो हुन्छ । त्यो केहि प्रमाण देखिदैन भेटिदैन यो सँकाजनक छ सर ।
पत्रकार :अब तपाईको माग के ? के भन्नु हुन्छ ?
राधा आचार्य :यो घ’टना निकैनै रहस्यमय छ , कमला आचार्य साधारण र सोझि केटि हो, उसलाई मपनि लामो समय सम्म चिन्छु, मेरो छोरी र कमला साथी साथी हुन , मेरो घरमा आउने जाने गर्दा उसको आचरण सोभाब मैले राम्रो सँग बुझेको छु , उक्त घटना घटिसकेपछि कमलाले बिष पिएको भन्ने कुरा यो मलाई बिश्वास लाग्दैन, यदि बिष पिएको भए कमलाको ¥याल सिगान बग्नु पर्ने हो । यस्तो
केहि देखिदैन , घ’टनाको प्रकृति हेर्दा उसका कपडा च्य’तिएका भन्ने कुरा पनि आएका छन , मलाई त लाग्छ यो घ’टन कमलाले आफैले जानजान नगरी कुनै न कुनै रहस्य छ भन्ने लाग्छ, किनकी तालीकमा जान्छु भनी हिडेकी १८ बर्षकी किशोरी तिन दिन सम्म भोकै खाली पेट कसरी बस्न सकी ? त्यसैले यो घ’टनाको स’त्य त’थ्य छानबिन गरी यो घटनामा कसैको हात छ भने दोसी लाई कारबाही गरीयोस भन्ने हाम्रो माग हो,अन्य कुराहरुको अनुसन्धान प्रहरीले गरीरहेको छ । साँघुरो घेराबाट हैन फराकिलो घेराबाट अनुसन्धान गरीयोस भन्ने हाम्रो माग हो । सर
पत्रकारः हस धन्याबाद ।
राधा आचार्य : हजुरलाई पनि धन्यवाद । (भिडियो सामग्री )
जङगलमा छटपटाईरकी युवतिको मृ’त्यु हुनुमा , आफन्तीहरु भन्छन : देख्नेहरुले हास्दै टिकटक बनाए ( हेर्नुहोस भिडियो सहित )
Date: