बुटवल : बुटवलबाट श’व लिएर गुल्मीको रिडी जाँदै गरेको बस दु’र्घ’टना भएको छ।लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दु’र्घ’टना हुँदा ७ जनाको घ’ट’नास्थ’लमै मृ’त्यु भएको छ।८ जना घा’इ’ते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घ’ट’ना’स्थलमा प्रहरी पुगेको र स्थानीय र प्रहरीले उ’द्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
#breaking बुटवलबाट गुल्मी जादै गरेको बस दु’र्घट’ना हुँदा ७ जनाको मृ’त्यु
Date:


