spot_img

दाङमा कोठा भित्र कोइला बालेर सुत्दा एक जनाको मृत्यु एकजना गम्भीर

Date:

आइतबार, पौष १८, २०७८, भेग राज थापा
दाङ : कोठा भित्र कोइला बालेर सुत्दा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर अबस्थामा रहेका छन ।

दाङको लमही नगरपालिका ९ अमेलिया कोठा भाडामा बस्दै आएका प्युठानको २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।

जिल्ला प्रहरी दाङका अनुसार शुक्रबार राति श्रीमान श्रीमती कोठाको झ्याल ढोका बन्द गरि भित्र कोइला बालेर सुतेका थिए । बिहान हुँदा श्रीमान कुसुम सुनारको मृत्यु भएको थियो । उनको श्रीमतीलाई भने गम्भीर अबस्थामा अस्पताल पुर्याएको थियो । अहिले उनको अबस्था सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।
कोइला बालेर सुत्दा अक्सिजनको कमि भएपछि कुसुमको मृत्यु भएको आकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...