spot_img

हात मुठ्ठी पारेर दुखी गरिबीको सेवा गर्ने गिभिना : किन आउदैनन मिडियामा ?

Date:

पोखरा: सामाजिक संजाल (सोसल मिडिया ) टिकटकमा सर्वाधिक चर्चा कमाएको भिडियो जुन सेवानै धर्म हो भन्ने आसय बोकेको मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।

पोखराको हेम्जामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।सुरु सुरुमा ऊनी आफ्नो अनुहार नदेखाएर भिडियो बनाउने गर्थिन उनको यस्ता भिडियोले धेरै नेपालीको मनमा जिज्ञासा् जागेको देखियो । यसरी दुखी गरिबको भगवान बनेर आएको व्यक्ति को होला कस्तो होला? भन्ने प्रश्न धेरै देखिए पछि धेरै दर्शनको माग अनुसार बल्ल गिभिना मगरले आफ्नो अनुहार भिडियोमा देखाएका थिए ।

आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌। उनको सहयोगी भिडियोले नेपाल मात्र हैन पुरै विश्व नै चकित बनेको छ ।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनी । कतिपय दर्शकले यसरी सहयोग गर्ने पैसा कहाँबाट कसरी आउछ भन्ने पनि गरेको पाइन्छ । यतिबेला धेरैले गिभिना मिडियामा आएर आफ्नो सेवामूलक कामको बारेमा कसरी लागेका हुन् भन्ने कुरा जान्न चाहिरहेका छन तर ऊनी कुनै चर्चा कमाउनको लागि नभएर गरिब दुखिको सेवा गर्ने गरेकोले अहिलेसम्म मिडियामा आएका छैनन् । ( भिडियो सामग्री )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...