spot_img

वर्षौ देखि हराएको मान्छे पनि भेटिन्छन् रे ! : भिडियो सहित ।

Date:

बिहीबार, पौष २२, २०७८
सुदन थापा
दाङ : विगत ५ वर्ष देखि दाङ जिल्ला घोराही उपमहानगरपालिका १५ भरतपुरकि सीता घर्तिको आँखा ओभाएको छैन,नित्रुख्ख भिजेका परेली अनि छोराको मायाले ओतपोत भएको मलिन अनुहार लिदै हामी कहाँ आइन र भन्न थालिन-मिडियामा बोलेपछी त बर्सौ हराएको मान्छे पनि भेटिन्छ रे दश औला जोड्छु सर मेरो छोरो खोजिदिनु पर्यो भन्दै रुदै आउदा हामीलाई पनि यो भनाइले निकै भावुक बनायो ।
सीताले जनतन अर्काको मजदुरी गरेर छोरालाई बोर्डिङ स्कुल पढाउदै आएका थिइन। श्रीमान प्यारालाइसिसका बिरामी छन,सिताको जिवनको एउटै भबिस्यको आधार थिए छोरा अन्कित ।
सिताको लागी २०७३ साल जेठ १६ गते कालो दिन बनेर आयो। छोरा अङ्कितले दाङ घोराहीमा रहेको हिन्दु विद्यापिठ विद्यालयमा अध्ययन गर्दै थिए । बिहानै छोरा कोचिङ जान्छु भन्दै हिडेको थियो तर छोरा घर फर्केर आएन । आँखा भरी आशु झार्दै भने ।

छोरा हराएको दिन देखि खोज्न सुरु गरेका छौ तर अहिले सम्म पनि अत्तोपत्तो लागेको छैन तै पनि आमा सिताले अहिलेसम्म पनि छोरा फर्किन्छ भन्ने आसमा जिन्दगी कटाइरहेकी छिन साथै कहि कसैले फेला पारेर राखिदिएको भएपनी फर्काइदिन अनुरोध गरेकि छिन।(भिडियो सामग्री )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...