बिहीबार, पौष २२, २०७८
बाँके: बा’घको आ’क्रमणबाट बाँकेको राप्तीसोनारीमा एक महिलाको ज्यान गएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ प्रसोहनाकी ५२ बर्षीया लिला बिष्टको ज्यान गएको हो ।
विहान ११ बजेतिर स्थानीय जंग’लमा स्याउला लिन गएकी उनलाई बा’घले आ’क्रमण गरेको थियो । उनको श’ब सामुदायिक वनको घट्टखोलामा फेला परेको हो । उनीसंगै अन्य दुई महिला पनि संगै थिए । तर, उनीहरु भागेर बाँच्न सफल भएका छन् । जलहन सामुदायिक वनको तीन पाने भन्ने ठाउँमा बा’घले उनलाई झ’म्टेको प्रहरीले जनाएको छ ।
बा’घबाट श’ब छुटाउन प्रहरीले दुई राउण्ड गो’ली समेत प्र’हार गरेको छ । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र स्थानीय बासिन्दाहरुले महिलाको र’गत चुस्दै गरेको अवस्थामा फेला पारेका हुन् । बा’घले मान्छेहरु देखेर पनि श’व नछोडेपछि प्रहरीले दुई राउण्ड गो’ली समेत प्र’हार गरेको थियो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले भने-“एक राउण्ड प्र’हार गर्दा झ’म्टिन खोज्यो, त्यसपछि फेरि दोस्रो राउण्ड गो’ली प्र’हार गर्दा मात्र बा’घ भागेपछि श’व बरामद गर्यौं ।”
यसअघि बुधबार पनि जं’गलमा पात टिप्न गएका महिलालाई पा’टेबा’घले आ’क्रमण गरेको थियो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० बर्षीया महिला दुर्गा थारुलाई बुधबार बिहान बा’घले आ’क्रमण गरेको हो । बा’घको आ”क्रमणमा परेपनि उनी बाँच्न सफल भएकी थिइन् । केही दिन अघि पनि राप्ती सोनारी ५ र ६ को जंगलमा एक जना शिक्षकलाई बा’घले झ’म्टिएको थियो । मोटरसाइकलमा सवार उनी बाँच्न सफल भएका थिए ।
आजको घ’टनासंगै बा’घले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा तीन जनाको ज्या’न लिइसकेको छ । यी घ’टना दोहोरिरहेपछि बैजापुरमा त्रा’स बढेको छ । स्थानीयहरु त्र’सित बनेका छन् ।