London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

नुहाउँदै गरेका छाेरालाइ बुबाले पछाडीबाट प्रहार गरे खुकुरी

Date:

 बाँके: बाँकेमा नुहाउँदै गरेका छाेरालाइ बुबाले पछाडीबाट खुकुरी प्र’हार गरि ह’त्या गरेका छन् ।

बाँकेकाे कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ठाकुरप्रसाद वलीले आफ्नै अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि धा’रि’लो ह’ति’यार प्र’हा’र गरी ग’म्भी’र घा’इते बनाएका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले ग’म्भी’र घा’इते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृ’त्यु भएको जानकारी दिए ।

वलीले नुहाउँदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु ह’ति’यारले छोरालाई घाँ’टीमा प्र’हा’र गरेका थिए ।

छोरामाथि ह’ति’यार प्र’हार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए।

घरायसी झ’ग’डाको विषयलाई लिएर वि’वा’द भइ घ’टना भएकाे बुझिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...