spot_img

दाङमा सासुको हत्या गरेका आरोपमा बुहारी सहित २ महिला पक्राउ

Date:

विहीबार, ५ फागुन,२०७८

घोराही : घोराहीमा ह’त्या गरेको आ’रोपमा दुई महिला प’क्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँ निवासी ५५ वर्षिया ईन्द्रकुमारी घर्तीको ह’त्या गरेका आ’रोपमा ती महिला प’क्राउ परेका हुन । प’क्राउ पर्नेमा सोही ठाउँकी मृ’तककि बुहारी नाता पर्ने बसन्ती घर्ती र २२ वर्षिया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । घरायसी विवादका कारण बसन्तीले मृ’तक सासको टाउँकोमा काठको मुङग्रोले हिर्काएर अ’चेत भए पश्चात छिमेकी दुर्गाको सहयोगमा घर नजिकैको खोल्सामा फालेको अवस्थामा श’व भेटिएको डिएसपी रिजालले बताउनुभयो । बुधबार विहान ईन्द्रकुमारी छिमेकीको घरमा न्वारन खान गएको र साँझ अवेर सम्म घर नआएपछि घरका आफन्तले खोज्दै गर्दा खोलामा रगताम्य अवस्थामा मृ’त श’व फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।।

Seen by भेग बहादुर थापा at 2022 फेब्रुअरी 10 10:42

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...