London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

यौन सम्पर्क गर्न नमानेपछि देवरले गरे भाउजूको हत्या ।

Date:

सोमबार,फागुन ९,२०७८
बाणगंगा :यौन सम्पर्क गर्न असहमत भए पछि कपिलवस्तुमा ६० वर्षीय महिलाको हत्या भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–१०, सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीको अनुसार यशोधाको देवर वर्ष ४० को शम्धु लोनियाले माघ १० गते राति हत्या गरेका थिए ।

अत्याधिक मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भए पछि पत्नी माइती गएको दिन हत्या गरिएको थियो । पत्नी नभए पछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए । भाउजु देवरवीच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक लोनियाले यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बताए ।

उक्त घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको प्रहरी निरीक्षक केशवराज ज्ञवालीको संयोजकतामा टोली गठन गरिएको थियो । कपिलवस्तु प्रहरीले हत्याको सुक्ष्म अनुसन्धान गरी रहेको जनाएको छ । स्रोत : madyadevi online

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...