London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

अम्बिका मा वि हर्नोकमा शान्तिपूर्ण रुपमा मतदान सुरु

Date:

शुक्रबार, बैशाख ३०, २०७९
भेग बहादुर थापा मगर
दाङ : आज नेपालभर स्थानीय तहको निर्वाचन सुरु भएको छ। कहिँ कतै सानातिना समस्याले निर्वाचन कार्यमा ढिलासुस्ती होला त कतै कुनै राजनीतिक कारण समस्या देखिएको पाइन्छ तर दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको अम्बिका मावि हर्नोक मतदान केन्द्रमा यतिबेला शान्तिपूर्ण र उत्साहित रुपले मतदान सुरु भएको छ ।
घोराही उपमहानगरपालिकाको १ नम्बर वडामा रहेकोे मतदान केन्द्र मध्य यो पहाडी क्षेत्र र कम मतदाता जहाँ ५७१ मतदाता रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...