शुक्रबार, बैशाख ३०, २०७९
भेग बहादुर थापा मगर
दाङ : आज नेपालभर ७५३ स्थानीय तहको निर्वाचन सुरु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको अम्बिका मावि हर्नोक मतदान केन्द्रमा यतिबेला वृद्ध देखि भरखरका सुत्केरीको उत्साहपुर्ण सहभागी तथा शान्तिपूर्ण र उत्साहित रुपले मतदान भैरहेको छ । फोटो फिचर ।





अम्बिका मा वि हर्नोक मतदान केन्द्रमा उत्साहजनक (फोटो फिचर )
Date:


