spot_img

अम्बिका मा वि हर्नोक मतदान केन्द्रमा ६२.५२% ले मतदान जसमा महिला बढी

Date:

शुक्रबार, बैशाख ३०, २०७९
भेग बहादुर थापा मगर
दाङ : आज देश भर ७५३ स्थानीय तहमा मतदान कार्य भइरहदा कुनै ठाउँमा शान्तिपुर्ण कतै झडप हुदै त कतै मतदान स्थगित पनि भयो जे होस धेरैजसो ठाउँमा उत्साहजनक रूपमा मतदान भएको पाइन्छ । त्यसैगरी दाङको घोराही उपमहानगरपालिका १ अन्तर्गत पर्ने अम्बिका मा वि हर्नोकमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदाताहरुले मतदान गरेका छन । यस मतदान केन्द्रमा ५७१ मतदाता रहेकोमा ६२.५२ प्रतिशत मात्र मत खसेको छ जसमध्ये कुल सङ्ख्याको ३५.०२ प्रतिशत महिला र २७.४९ प्रतिशत पुरुष रहेका छन ।
अहिलेको यो विवरण हेर्दा पुरुष भन्दा महिलाको सहभागिता बढी छ । अझ यसले प्रष्ट पार्छ कि नेपालमा बढ्दो बेरोजगारीले गर्दा पुरुष दाजुभाइहरु विदेशीनु परेको अबस्था छ भनेर । चुनाव आउँदा घर घरमा भोट माग्ने तर चुनाव जितेर नेपालमै स्वरोजगारिको व्यवस्था गर्न नसक्दा लाजमर्दो छ । अब आउने सरकारले यो समस्याको समाधान गर्न तर्फ ध्यान दियोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...