London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

विद्यार्थी बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ ।

Date:

सुनसरी : सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रधानाध्यापक खड्काले यौनसम्बन्ध राख्न नमानेमा विद्यालयबाट निष्कासन गरिदिने धम्की दिएको पीडित बालिका विद्यार्थीले बताएकी छिन् । बलात्कारपछि अर्कै विद्यालयमा पढ्न थालेको तर पनि खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको भन्दै पीडितले २०७५ सालमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

आजसम्म लुकिछिपी बसेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौको त्रिपुरेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । उनलाई थप कारबाहीका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ । स्रोत : उज्यालो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...