spot_img

दुई चार हजारको लागि दाइले भाईलाई भिरमा लगेर हत्या । भिडियो सहित

Date:

अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भीरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ ।
भूमिकास्थान नगरपालिका वडा नम्बर १ खला धारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाउँका ७० वर्षीय बीरबहादुर गमालको मृत्यु भएको थियो । गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले बैंकबाट वृद्ध भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।
बुधबार घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा पैसाको लेनदेको विषयमा दाजु र भाइबीच विवाद हुँदा धकेला धकेल हुँदा भीरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो
हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । गमालको शव बाटोदेखि ७० मिटर तल खसेको अवस्थामा फेला परेको थिया ।
उनीहरुले भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाईन रेशुङ्गा बैंकबाट वृद्ध भत्ता बुझेका थिए ।
भिडियो सामग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...