London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

विकट वडामा रहेको भागवती मा वि सैघा नमुना विद्यालय बन्दै

Date:

बुधवार , असार २० , २०८०

घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाको सबै भन्दा विकट वडाको रुपमा रहेको १९ सैघा स्थित श्री भागवती मा वि होड्वाङ लाई नमुना विद्यालयको रुपमा बिकास गर्ने उद्दश्यले विज्ञान प्रयोग शालामा आवश्यक विभिन्न शैक्षिक सामाग्री सहित दिवा खाजाको लागि आवश्यक वस्तुहरु प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिकाले ‘एक वडा एक नमुना विद्यालय’ योजना सहित १९ वडामा यस्तो खालको कामलाई निरन्तरता दिदै आएको छ । वडा भरिकै सबै भन्दा राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्दश्यका सात यो योजना लिएको हो घोराही सामाजिक बिकास शाखा तथा नगर प्रवक्ता राममणी पाण्डे को भनाइ छ ।

सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान दिगो हुने र विद्यार्थीहरुले पनि सिकाइ प्रती रुची राख्ने भएका कारण यस्तो योजनाले सिकाइमा सकारात्मक परिवर्तन ल्याउन सहयोग हुने विश्वास यसै विद्यालयका प्र अ देवी बहादुर घर्तीको छ । नमुना विद्यालय भन्ने बितिक्कै त्यो विद्यालयमा भौतिक सामाजिक शैक्षिक लगाएत अन्य कुराले विद्यालयको पठनपाठन राम्रो हुनुका साथै शैक्षिक सुधारमा गुणस्तर शिक्षा प्रदान गर्नु भन्ने सामान्यरुपमा बुझ्न सकिन्छ तर

students

उक्त विद्यालयमा सुक्खा मौसमको समयमा पानीको समस्या साथै विगतमा कम्प्युटर कक्षा सन्चालन भएको र अहिले त्यसलाई व्यवस्थित गर्न नसक्दा आफुहरुले कम्प्युटर सिक्न नपाएको गुनासो पोखे सोही विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत केही विद्यार्थी भाई बहिनीहरुले । नमुना विद्यालय बनाउनु राम्रो पक्क्ष हो तर यसलाई सही तरिकाले प्रयोग गर्नमा ध्यान नदिदा भविष्यमा भनेको जस्तो शैक्षिक उपलब्धी पाउन निकै चुनौती समेत देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...