London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

दाङ तुलसीपुरबाट रोल्पाको लागि छुटेकाे बसमा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो, एक जना घाइते

Date:

दाङ :  दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेकाे यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

करेन्ट लाग्दा रोल्पाको दलसिङ्गेका अन्दाजी ७० वर्षका कालुराम डाँगी र त्यही ठाउँका अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको ज्यान गएको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रतन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको उद्धार गरिएको छ ।

रा १ ख ८३४ नम्बरको बसमा सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो ।

बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । बसमा कतिजना थिए भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । उद्धारको काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...