https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers
spot_img

बर्दिया देखी दाङ आउँदै गरेको बस दुर्घटना

Date:

दाङ १५ पौष 
दाङ : दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरबाट पिक्निकको लागी दाङ आउदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान कारीब यू बजे तिर तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको घटनास्थलमा रहनुभएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभएको छ ।

दुर्घघनामा परी ३० जना भन्दा धेरै घाइते भएको उहाँले बताउनुभयो । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुर तर्फ उपचारका लागी पठाइएको उहाँले बताउनुभयो । बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभएको छ ।घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

बर्दिया देखी दाङ आउँदै गरेको बस दुर्घटना

दाङ १५ पौष  दाङ : दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा...

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...