London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

बर्दिया देखी दाङ आउँदै गरेको बस दुर्घटना

Date:

दाङ १५ पौष 
दाङ : दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरबाट पिक्निकको लागी दाङ आउदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान कारीब यू बजे तिर तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको घटनास्थलमा रहनुभएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभएको छ ।

दुर्घघनामा परी ३० जना भन्दा धेरै घाइते भएको उहाँले बताउनुभयो । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुर तर्फ उपचारका लागी पठाइएको उहाँले बताउनुभयो । बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभएको छ ।घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...