London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

घोराही सिमेन्ट उद्योग भित्र टिप्परको ठक्करबाट टिप्पर चालकको मृत्यु ।

Date:

दाङ घोराही : दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति ८ बजे घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा एक जना टिप्पर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ का ३० वर्षीय नारायण शर्मा रहेका छन

टिप्पर मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिपरले शर्मालाई ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्‍य विज्ञान प्रतिष्ठानमा लगिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ठक्कर दिने सवारी चालक ३० वर्षीय बसन्त जिएमलाई पक्राउ गरिसकेको र  घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घटनापछि मृतकका आफन्तले उद्योगमा क्षतिपूर्तिको माग गर्दै नाराबाजी समेत गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...

भाईको कुटाइ बाट दाइको गयो ज्यान ।

२०८१ बैशाख ०८ शनिबार संखुवासभा :-संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा...

घोराही सिमेन्ट उद्योग भित्र टिप्परको ठक्करबाट टिप्पर चालकको मृत्यु ।

दाङ घोराही : दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु...