https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers
spot_img

कैलालीको जानकीमा युवकको विभत्स हत्या प्रकरण: शंकास्पद एक जना पक्राउ

Date:

५, पौष २०७८ कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा शनिबार जंगलभित्र युवकको विभत्स हत्या गरेको आरोपमा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट एक जना शंकास्पदलाई पक्राउ गरेको हो ।

यद्धपी पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा रुखमा बाँधेर टाउको छिनालेको अवस्थामा दासको शव फेला परेको थियो ।

दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दा सम्म शव उठाउन दिएका छैनन् ।
उनीहरुले शव फेला परेको ठाउँलाई घेराउ गरेका छन् । घटनापछिको फोन रेकर्ड पनि प्रहरीले फेला पारेको छ ।

हत्यापछि दुई युवकबीच भएको फोन रेकर्ड बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालउ कैलालीका एसपी विश्वप्रसाद अधिकारीका अनुसार फोन रेकर्ड सुन्दा आपसी विवादमा हत्या भएको देखिन्छ । फोन रेकर्डकै आधारमा प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

बर्दिया देखी दाङ आउँदै गरेको बस दुर्घटना

दाङ १५ पौष  दाङ : दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा...

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...