London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

कैलालीको जानकीमा युवकको विभत्स हत्या प्रकरण: शंकास्पद एक जना पक्राउ

Date:

५, पौष २०७८ कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा शनिबार जंगलभित्र युवकको विभत्स हत्या गरेको आरोपमा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट एक जना शंकास्पदलाई पक्राउ गरेको हो ।

यद्धपी पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा रुखमा बाँधेर टाउको छिनालेको अवस्थामा दासको शव फेला परेको थियो ।

दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दा सम्म शव उठाउन दिएका छैनन् ।
उनीहरुले शव फेला परेको ठाउँलाई घेराउ गरेका छन् । घटनापछिको फोन रेकर्ड पनि प्रहरीले फेला पारेको छ ।

हत्यापछि दुई युवकबीच भएको फोन रेकर्ड बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालउ कैलालीका एसपी विश्वप्रसाद अधिकारीका अनुसार फोन रेकर्ड सुन्दा आपसी विवादमा हत्या भएको देखिन्छ । फोन रेकर्डकै आधारमा प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...