London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

पल आज आफै प्रहरीको सम्पर्कमा आउने : पल शाह ।

Date:

दाङ : नायक पल शाह प्रहरीसामू उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामू उपस्थित हुने भएका हुन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका छन् ।

गत हप्ता जिल्ला प्रहरी कर्यालय तनहुँमा एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि प्रहरीले नियन्त्रण गर्ने समाचार बाहिरिएपछि पल फरार थिए ।

तर उनी आज प्रहरीसामु उपस्थित हुने भएका हुन् । उनले फेशबुकमा आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र आफ्नो फिल्मलाई असर नगरोस भनेर प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...