London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

भैसीको काँचो छाला बोकेको ट्रक पल्टिदा सह-चालकको मृत्‍यु र चालक फरार

Date:

बुधवार, भदौ २२, २०७९
दाङ : आज दिउसो करिब १ बजेको समयमा घोराहीबाट बिराटनगर भैसी रागाको काँचो छाला लिएर जाँदैगरेको लु २
ख ५९३ नं.को ट्रक दाङ घोराही उपमहानगरपालीका वडा न.३ घोराही चौपट्टा भैसी बगाउने खोलाको ओरालोमा अनियँत्रित भाई पल्टिदा
रुपन्देही रोहेणी गाउपालिका ६ बस्ने २६ वर्षे सोही ट्रकको सह-चालकको घटना स्थलमै मृत्‍यु भएको छ ।
ट्रक सडकमै पल्टिएको कारण केही समय सम्म घोराही – लमही सडक अवरोध भएको थियो ।

ट्रकका सह चालकलाई ट्रकको सखरले च्यापेर मृत्‍यु भएका कारण जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरिक्षेक राजन कुमार गौतमको कमाण्डमा १७ जनाको टोली र २ इस्काभेटर सहित मृतकको लास निकाली करिब ३ बजे बाट एक तर्फी सवारी खुलेको थियो । ट्रकमा अन्य कुनै व्यक्ती नभएको र चालक भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...