spot_img

भैसीको काँचो छाला बोकेको ट्रक पल्टिदा सह-चालकको मृत्‍यु र चालक फरार

Date:

बुधवार, भदौ २२, २०७९
दाङ : आज दिउसो करिब १ बजेको समयमा घोराहीबाट बिराटनगर भैसी रागाको काँचो छाला लिएर जाँदैगरेको लु २
ख ५९३ नं.को ट्रक दाङ घोराही उपमहानगरपालीका वडा न.३ घोराही चौपट्टा भैसी बगाउने खोलाको ओरालोमा अनियँत्रित भाई पल्टिदा
रुपन्देही रोहेणी गाउपालिका ६ बस्ने २६ वर्षे सोही ट्रकको सह-चालकको घटना स्थलमै मृत्‍यु भएको छ ।
ट्रक सडकमै पल्टिएको कारण केही समय सम्म घोराही – लमही सडक अवरोध भएको थियो ।

ट्रकका सह चालकलाई ट्रकको सखरले च्यापेर मृत्‍यु भएका कारण जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरिक्षेक राजन कुमार गौतमको कमाण्डमा १७ जनाको टोली र २ इस्काभेटर सहित मृतकको लास निकाली करिब ३ बजे बाट एक तर्फी सवारी खुलेको थियो । ट्रकमा अन्य कुनै व्यक्ती नभएको र चालक भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

घोराही सिमेन्ट उद्योग भित्र टिप्परको ठक्करबाट टिप्पर चालकको मृत्यु ।

दाङ घोराही : दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु...

बर्दिया देखी दाङ आउँदै गरेको बस दुर्घटना

दाङ १५ पौष  दाङ : दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा...

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...