spot_img

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिवार्य २ घण्टि पढाउनै पर्ने ।

Date:

बुधवार , जेठ १७ , २०८०
घोराही दाङ : घोराही नगर शिक्षा समितीले उपमहानगर अन्तरगतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिबार्य २ घण्टि पढाउनै पर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितीका संयोजक तथा मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको बैठकले प्रधानाध्यापकले न्युनतम २ घण्टि पढाउनै पर्ने निर्णय गरेको हो । नगर शिक्षा समिती सदस्य जिबन गौतमले सामुदायिक विद्यालयको प्रअ बन्न पनि न्युनतम २ घण्टि लिनै पर्ने र त्यो भन्दा बढि पनि पढाउन सक्ने बताए ।

उपमहानगरका प्रबक्ता तथा सामाजिक शाखा संयोजक राममणि पाण्डेले शिक्षा महाशाखा प्रमुखलाई प्रअहरुको भेला बोलाई निर्णय बारे जानकारी दिन र कार्यान्वयन गर्नका लागि पत्राचार गर्न निर्देशन दिइ सकिएको बताए ।

नगर शिक्षा समिती सदस्य सुरेश गौतमले प्रअहरुले पढाउने रुटिन पनि तयार गरेर शिक्षा शाखामा पठाउन पनि निर्देशन दिइएको जानकारी दिए । मेयर नरुलाल चौधरीले प्रअले पढाउनै पर्ने नियमलाई तत्काल कार्यान्वयनमा ल्याउन महाशाखा प्रमुखलाई निर्देशन दिए । अर्का नगर शिक्षा समिती सदस्य नारायण पोखरेलले आफु प्रअ हुँदा ३ घण्टि अनिबार्य पढाउदै आएको अनुभब सुनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...