London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिवार्य २ घण्टि पढाउनै पर्ने ।

Date:

बुधवार , जेठ १७ , २०८०
घोराही दाङ : घोराही नगर शिक्षा समितीले उपमहानगर अन्तरगतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिबार्य २ घण्टि पढाउनै पर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितीका संयोजक तथा मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको बैठकले प्रधानाध्यापकले न्युनतम २ घण्टि पढाउनै पर्ने निर्णय गरेको हो । नगर शिक्षा समिती सदस्य जिबन गौतमले सामुदायिक विद्यालयको प्रअ बन्न पनि न्युनतम २ घण्टि लिनै पर्ने र त्यो भन्दा बढि पनि पढाउन सक्ने बताए ।

उपमहानगरका प्रबक्ता तथा सामाजिक शाखा संयोजक राममणि पाण्डेले शिक्षा महाशाखा प्रमुखलाई प्रअहरुको भेला बोलाई निर्णय बारे जानकारी दिन र कार्यान्वयन गर्नका लागि पत्राचार गर्न निर्देशन दिइ सकिएको बताए ।

नगर शिक्षा समिती सदस्य सुरेश गौतमले प्रअहरुले पढाउने रुटिन पनि तयार गरेर शिक्षा शाखामा पठाउन पनि निर्देशन दिइएको जानकारी दिए । मेयर नरुलाल चौधरीले प्रअले पढाउनै पर्ने नियमलाई तत्काल कार्यान्वयनमा ल्याउन महाशाखा प्रमुखलाई निर्देशन दिए । अर्का नगर शिक्षा समिती सदस्य नारायण पोखरेलले आफु प्रअ हुँदा ३ घण्टि अनिबार्य पढाउदै आएको अनुभब सुनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...

भाईको कुटाइ बाट दाइको गयो ज्यान ।

२०८१ बैशाख ०८ शनिबार संखुवासभा :-संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा...

घोराही सिमेन्ट उद्योग भित्र टिप्परको ठक्करबाट टिप्पर चालकको मृत्यु ।

दाङ घोराही : दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु...