spot_img

मिटरब्याजको पैसा तिर्न नसक्दा घर कब्जा गरी पटक–पटक बलात्कार गरेको आरोपमा एक पक्राउ

Date:

मिटरब्याजको पैसा तिर्न नसक्दा घर कब्जा गरी पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ।

शुक्रबार ललितपुरको ठेंचोबाट सूर्जमान मालीलाई जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेको स्रोतले जानकारी दिएको हो।

प्रहरीका अनुसार सूर्जमानले पीडित महिलालाई मिटरब्याजमा पैसा दिएका थिए। महिलाले पैसा तिर्न नसक्दा उनले पटकपटक बलात्कार गरेका हुन्।

उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने तयारी भएको प्रहरीले जनाएको छ।

source : setopati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...