spot_img

समाचार

आमाको ह त्या गरेको आ रोपमा छोरालाई प क्राउ

बुधवार , असार १३ , २०८० रुपन्देही: आमाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा छोरालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने...

रुकुममा बोलेरो जिप पल्टिँदा दाङको २ सहित १० जना घाइते

बिहीबार , असार ७, २०८० रुकुम : रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुदा दश जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ५ निवासी...

दमकल कर्मचारी माथि हातपात गरेको आरोपमा ३ जना पक्राउ

शुक्रबार , जेठ १९ , २०८० कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दमकल कर्मचारी माथि हातपात गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिवार्य २ घण्टि पढाउनै पर्ने ।

बुधवार , जेठ १७ , २०८० घोराही दाङ : घोराही नगर शिक्षा समितीले उपमहानगर अन्तरगतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिबार्य २ घण्टि पढाउनै पर्ने निर्णय...

विराटनगरका केहि स्थानमा शनिबार विहानदेखि अनिश्चितकालीन निषेधाज्ञा ।

शनिबार , जेठ १३ , २०८० दाङ :  कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन...

Popular

spot_imgspot_img