spot_img

समाचार

प्रहरीकै गाडीमा फ’रार कै’दी यमराज परियार नाकाबाट प’क्राउ ।( भिडियो सहित )

सोमबार ,माघ १०,२०७८ भेग बहादुर थापा , दाङ : प्रहरीकै गाडी लिएर फरार कैदि यमराज परियार नेपालगन्जको जमुना नाकाबाट पक्राउ परेका छन । आज जिल्ला प्रहरी...

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई कोभिड भएको पुष्टि गरे। मुख्य...

नुहाउँदै गरेका छाेरालाइ बुबाले पछाडीबाट प्रहार गरे खुकुरी

 बाँके: बाँकेमा नुहाउँदै गरेका छाेरालाइ बुबाले पछाडीबाट खुकुरी प्र’हार गरि ह’त्या गरेका छन् । बाँकेकाे कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ठाकुरप्रसाद वलीले आफ्नै अन्दाजी १८/१९ वर्षीय छोरा...

विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै बसेको (कोभिड-१९) संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले...

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकारहरु । भिडियो सहित

काठमाडौ : कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाइभमा देखिन्छन्। उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् – ‘प्लिज मलाई चस्मा...

Popular

spot_imgspot_img